Sthaniya Sarkar |

बुधबार, फाल्गुन १३, २०८२ Wednesday 25th February 2026

अन्तराष्ट्रिय

सबै :

यूरोपेली केही देशले फेरि गरे लकडाउन घोषणा

विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन्। केही साता यता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि यो समयमा लकडाउन गर्नु परेको बेलायती अधिकारीहरूले बताएका छन्। बेलायतमा कोरोना भाइरसको खोप लगाउने...

कला/मनोरञ्जन

सबै :

आमा बन्दै नेहा कक्कड

एजेन्सी- बलिउड गायिका नेहा कक्कड विवाह भएको दुई महिनामै गर्भवती भएकी छिन । उनले इन्स्टाग्राममा एउटा रोमान्टिक फोटो सेयर गर्दै आफू आमा बन्न लागेको जानकारी गराएकी हुन । २४ अक्टोबरमा नेहाले रोहनप्रित सिंहसँग विवाह गरेकी थिइन्। नेहाले इन्स्टाग्राममा रोहनप्रितसँगएउटा फोटो सेयर गरेकी छन । जसमा उनी ‘बेबी बम्प’गरिरहेकी छिन्। नीलो पहिरनमा सजिएकी नेहाले फोटो क्याप्सन लेखेकी छन्, ‘ख्याल राख्नू है’। यो खुसीको खबरपछि नेहाका फ्यान अचम्ममा परेका छन । किनकि उनको...